१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विराटनगर

विराटनगरका लेखहरु :

किशोरीमाथि सामूहिक बलात्कार

प्रेमीलाई नियन्त्रणमा लिई पाँच युवकले १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् । घटनामा संलग्न मोरङको विराटनगर–४ इकराहीका २९ वर्षीय सन्तोष मण्डललाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार रहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जनाए ।