गण्डकी र मधेशबाहेक अन्य पाँच प्रदेशमा सत्ता गठबन्धन गर्ने सहमति भएसँगै ओली र दाहाल मुख्यमन्त्री छान्ने कसरतमा लागेका छन् ।
आयोजनामा सिभिल, इलेक्ट्रिकल र हाइड्रो इलेक्ट्रिकलका काम जारी, समग्र आयोजनामा अहिलेसम्म झन्डै ६९ प्रतिशत मात्र भौतिक प्रगति
बलात्कारपछि मृत्युबारे थप अनुसन्धानका लागि सीआईबीको टोली पनि सुर्खेतमा, डीएनए परीक्षणका लागि नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइयो, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जको टोली ‘पोलिग्राफ टेस्ट’ को तयारीमा