मार्च २९ मा, पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरू इस्लामाबादमा भेला भए।
आक्रमणको विरोधमा इरानले हर्मुजको जलघाँटीबाट तेलका ट्यांकरलाई बाहिरिनबाट रोक लगाएको छ ।
यसअघि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले ‘लेबनान र अन्यत्रसहित सबैतिर तत्काल युद्धविराम गर्न सहमत भएको’ घोषणा गरेका थिए ।