शंकर अाचार्य

शंकर अाचार्यका लेखहरु :

सवारी दुर्घटनामा बालकको मृत्यु

पर्साको वीरगन्जमा सवारी दुर्घटनाबाट शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका –२१ ताजपुरका सञ्जय पासवानका ५ वर्षीय छोरा सुशील पासवान रहेका छन् ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

एम्बुलेन्सले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मंगलबार मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।