नेपालले स्विट्जरल्यान्डसँगको कूटनीतिक सम्बन्धको ७० औं वर्ष मनाउँदै गर्दा देशका लागि यो गम्भीर आत्ममूल्यांकनको अवसर पनि हो । दशकौंदेखि स्विट्जरल्यान्डले नेपाललाई सहयोग मात्रै दिएन– मानवअधिकार, निष्पक्षता, समावेशिता र श्रमको गरिमामा आधारित एक विकास दर्शन प्रस्तुत गर्यो ।

पर्वतीय र ग्रामीण पर्यटनको शक्ति राष्ट्र हुने हैसियत राख्छ– नेपाल । प्रतिष्ठित ‘अम्बियो’ जर्नलमा प्रकाशित ‘नेचर कनेक्टेड इन्डेक्स’ को शोधमा लेखिएको छ– हामी साँच्चिकै प्रकृति पुज्ने देशका सन्तान हौं । हामीसँग छन् त सबैथोक छ, तर कहाँनिर भयो चुक ?
रारा ताल साँच्चिकै लोभलाग्दो छ । त्यसमा कुनै बहस, तर्क वा फूलबुट्टा चाहिँदैन । तर, रारा यात्रामा सिञ्जा छुटाउँदा धेरै विषय छुट्छ । प्रकृति, त्यससँगको संघर्ष र मिलापको उत्कर्ष सिञ्जा उपत्यकामा देखिन्छ ।