विनाेद पाण्डे

२०२१ ट्वान्टी–२० विश्वकपमा नेपाल सोझै ग्लोबल छनोटमा

अर्को वर्ष भारतमा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ । सन् २०२१ मा हुने ट्वान्टी–२० विश्वकपमा कुल १६ राष्ट्रको सहभागिता रहने छ ।

मस्तीको स्वर्ण

विप्लवलाल श्रेष्ठ सातामा एक दिन स्कुल पुगेर विद्यार्थीलाई कराते सिकाउँछन् । शुक्रबार उनको यही दैनिकी थियो । उनी आफू आबद्ध आइजे पायोनियर स्कुलमा गएर सिकाउनुपर्थ्यो । एक महिना बितेको छैन यी युवा खेलाडीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेबाट स्वर्ण जितेको । 

गुमनाम सागर

बुटवल ब्लास्टर्सले तीन खेलमा दोस्रो जित हात पारेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल पुग्ने आशा कायमै राखेको छ । बुटवलले पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार गत वर्षको विजेता पोखरा पल्टनलाई ८ विकेटले माथ दिएको थियो ।

फाइनलमा पोखरा पल्टन

घरेलु टोली पोखरा पल्टन अन्तिम दिनको नाटकीय समीकरणपछि नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटको फाइनल पुगेको छ  । राउन्ड रोबिनको समाप्तिमा पोखरासँगै चितवन राइनोज, हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगढी ब्लुजको समान ६ अंक थियो  ।

पीपीएल : बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले हरायो

बुटवल ब्लास्टर्सले नमस्ते पोखरा प्रिमियर लिगमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार पोखरा टाइटन्सलाई ३३ रनले पराजित गरी बुटवलले विजय यात्रालाई जारी राखेको हो । 

विनाेद पाण्डेका लेखहरु :

पीपीएल : धनगढीको पहिलो विजय, विराटनगर फेरि पराजित 

एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा पहिलो विजय हात पारेको छ । आइतबार विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरी धनगढीले विजयको खाता खोलेको हो ।

पीपीएल : काठमाडौं रोयल्स १७ रनले विजयी

गौरव तोमारको सानदार ब्याटिङमा हुलास काठमाडौं रोयल्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा विजयी सुरुआत गरेको छ । काठमाडौंले शनिबारको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गर्यो । 

पीपीएल : साेमपाल चम्किएपछि बुटवल ७० रनले विजयी

सोमपाल कामीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई ७० रनले स्तब्ध पारेको छ ।

पीपीएल अक्सन: पारस र शरदको अनुभवी टोली

राष्ट्रिय टोलीका कप्तान पारस खड्का र शरद भेषावकरले आफ्नो अनुभवको पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा भरपूर सदुपयोग गरेका छन् ।

नेपालले क्यूपीआरसँग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्लिस फुटबल टोली क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सबै प्रक्रिया सहज रूपमा अगाडि बढेमा नेपालले इंग्लिस प्रिमियर लिगको पूर्व टोलीसँग २०१९ को मेमा खेल्नेछ । खेल क्यूपीआरकै मैदानमा हुनेछ ।