Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
वीरेन्द्रप्रसाद मिश्र

वीरेन्द्रप्रसाद मिश्र

वीरेन्द्रप्रसाद मिश्रका लेखहरु :

पञ्चायतअघि नै संविधानसभा गठन भएको भए के हुन्थ्यो ?

२०१० सालतिर संविधानसभाको निर्वाचन भएको भए नेपाल उहिले नै संघीय गणतन्त्र राज्य भइसक्थ्यो र हामीले बीचको कैयौं दशकसम्म पर्खिनु पर्दैनथ्यो होला ।

1 min read
What would have happened if the Constituent Assembly was formed before the Panchayat?

राजनीतिक भ्रष्टाचार रोक्ने अस्त्र ‘कुलिङ अफ पिरियड’

राजनीतिक भ्रष्टाचारलाई न्यून गर्नका लागि ‘कुलिङ अफ पिरियड’ त राख्नैपर्छ । संवैधानिक पदाधिकारीहरूको तलब र सुविधासम्बन्धी ऐनमा पनि दोहोरो सुविधा लिन नपाउने प्रावधान राख्नुपर्छ । यहाँ एक भनाइ उद्धृत गर्छु– ‘गणतन्त्रहरूको विनाश सुखसुविधाले हुन्छ र राजतन्त्रहरूको विनाश गरिबीले ।’

1 min read
'Cooling off period' weapon to prevent political corruption

दललाई राज्य अनुदानको औचित्य

पहिलो निर्वाचनपछि अनुदान दिन सजिलो भए पनि पछिका निर्वाचनमा भाग लिने दुई थरीका दल हुन्छन्– अनुदान प्राप्त र अनुदानविहीन । के यसले निर्वाचनको मूल नैतिक आधार प्रत्येक उम्मेदवारका लागि खेलको मैदान समान हुनुपर्दछ भन्ने मान्यताको उल्लंघन हुँदैन ?

1 min read
Justification of state subsidy to the party
Link copied successfully