Kantipur

६ श्रावण २०८३, बुधबार
लेखनाथ पाण्डे

लेखनाथ पाण्डे

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक पाण्डे पत्रकारिता, प्रविधि र सञ्चारसम्बन्धी अनुसन्धाता हुन् ।

लेखनाथ पाण्डेका लेखहरु :

पत्रकारिता, सञ्जाल र प्रविधिप्रति दलीय दृष्टि

प्रश्नले नै हो– लोकतन्त्र जोगाउने । यसर्थ पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक मञ्च र सामाजिक सञ्जालको विशाल मञ्चमा कस्ता विमर्शलाई प्रश्रय दिने भन्ने स्पष्ट धारणा दलहरूबाट आउनुपर्छ

17 MINS READ
Party perspective on journalism, networking, and technology

आलोचनामुक्त रहन सक्छ पत्रकारिता ?

पत्रकारितामा ‘कन्टेन्ट’ कमजोर बनेको छ, त्रुटि दोहोरिइरहेका छन् । पत्रकार तथा पत्रकारिता पेसा रक्षात्मक अवस्थामा पुगेको छ । पत्रकारहरू स्वयं तथ्य–जाँचकर्ता हुन्, तर तिनकै सामग्रीमाथि तथ्य–जाँच गर्नुपर्ने अवस्था छ ।

19 MINS READ
Can journalism remain free from criticism?

मान्छेको धैर्यमाथि प्रविधिको धावा

विकसित, प्रजातान्त्रिक र डेलिभरीमा काबिल ठानिएका समाजमा समेत प्रविधि र सञ्जालले मान्छेका धैर्यमाथिधावा बोलेको छ, सिंगो समाज नै असहिष्णु, आक्रोशित र निराशाको भासमा जाकिँदै छ

1 min read
Technology attack on human patience

भाष्यको चक्रव्यूहमा नेपाली समाज

भर्चुअल दुनियाँमा सूचनाको अत्यधिक बोझ छ । हरेक कुरालाई अति सामान्यीकरण गर्ने प्रवृत्तिले भाष्य निर्माण र प्रवर्द्धनका लागि उत्तम परिवेश खडा गरेको छ । जसले संसारभर अर्थ/राजनीतिक संकथन नै बदलेको छ । 

1 min read
Nepali society in the labyrinth of commentary
Link copied successfully