मीना मरासिनी

बालिकामाथि बर्बरता

झापाको अर्जुनधारामा ९ वर्षकी एक बालिकालाई ७० वर्षका वृद्धले बलात्कार गरे । नवलपरासीको प्रतापपुरमा साढे तीन वर्षकी बालिकालाई एक किशोरले बलात्कार गरे ।

स्तनपान लज्जा होइन

क्यानाडामा केही साताअघि एक महिला सांसदले संसद् बैठक चलिरहेका बेला कुर्सीमै बसेर बच्चालाई दूध चुसाइरहेको भिडियो सार्वजनिक भयो । गत वर्षमात्र अष्ट्रेलियामा एक सांसदले संसद् बैठकमा बच्चालाई दूध चुसाउँदै उठेर भाषण गरेको र संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेको समाचारले निकै चर्चा पाएको थियो ।

मीना मरासिनीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।