सिन्हवा

चीनलाई विभाजन गर्ने प्रयासलाई निष्फल तुल्याइने छ : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयासलाई विफल बनाइने बताएका छन् । आइतबार नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याइरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने बताएका हुन् ।

काबुलमा भीषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु 

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा  परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् ।

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजाय

भेनेजुएलाको एउटा विशेष अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ । अदालतले शुक्रवार दिएको जानकारी अनुसार ‘आतंकवादसम्बन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिइएको हो ।

फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा बुधवार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्पको कारण क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू-विज्ञान विभागले जानकारी दिएको छ । 

कारबाहीमा १२ लडाकु मारिए 

अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षा बलले तालिवान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । खोगीआनी जिल्लाका कैयौं गाउँमा लुकेर बसेका तालिवान लक्षित कारबाहीमा ती लडाकु मारिएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार जनाएका हुन् । 

सिन्हवाका लेखहरु :

साढे १६ हजार अफगान शरणार्थी घर फर्के

अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान र इरानबाट गत साता १६ हजार ६ सय ६३ अफगानी शरणार्थी घर फर्किएको संयुक्त राष्ट्रसंघीय बसाइँसराइ निकाय (आईओएम) ले बुधबार जनाएको छ ।

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । 

दुई कोरियाबीच रेल सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने भएको छ । कोरियाली सीमाक्षेत्रमा मंगलबार दुई कोरियाली अधिकारीको संयुक्त बैठकमा दुई देशबीच आधुनिक रेल सेवा सञ्चालन गर्ने सहमति भएको हो ।