१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिन्हवा

सिन्हवाका लेखहरु :

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् ।