Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
सावित्री गौतम

सावित्री गौतम

सावित्री गौतमका लेखहरु :

संसारमै गरिबको छैन राज्य भन्छ...

जनतालाई सुशासनको अनुभूति दिलाउन सरकारले गर्न सक्ने पचासौं काम थिए । तर बालेनले आफ्नो अस्तित्व प्रदर्शनका लागि रोजे, गरिब भूमिहीनहरूको उठीबास ।

18 MINS READ
They say there is no state for the poor in the world...

‘मातृत्व’ को पर्खालभित्र महिलाको सार्वजनिक पहिचान 

आजको दिनसम्म पनि राजनीतिक वृत्तजस्तो चर्को सार्वजनिक वृत्तमा देशको कार्यकारी प्रमुख जस्तो शक्तिशाली पदमा बहाल भएकी महिलालाई शक्तिशाली ‘शासक’ का रूपमा भन्दा बढी ‘बिग्रेको घर मिलाउने’ व्यवस्थापनकर्ताका रूपमा नै हेरिरहिएको देख्दा हाम्रो ‘सोसल डिस्कोर्स’ ले खासै प्रगति नगरेको स्पष्ट हुन्छ ।

15 MINS READ
Women's public identity within the walls of 'motherhood'

कमरेडहरू ! देश महिलाको पनि हो 

आशा गरौं, देश महिलाको पनि हो र देश चलाउने, नीति बनाउने ठाउँमा पुग्नका लागि उनीहरू पनि बराबरका हकदार छन् भन्ने कुरा यो पटक एमालेले गम्भीरतापूर्वक मनन गर्नेछ 

1 min read
Comrades! The country also belongs to women

‘मातृभूमि’ मा पितृराजको जगजगी

मन नमिल्दैमा अर्को महिलासँग सम्बन्ध बनाउँदै जाने पुरुषका लागि मन मिल्ने महिलाको संख्याको सीमा कति हो ? आफ्नो जीवनकालमा एक नेपाली पुरुषको ‘मन’ कति जना महिलासँग नमिल्ने हो वा कति जनासँग मिल्दै जाने हो ?

1 min read
Jagaji of Pitriraj in 'Matrubhoomi'
Link copied successfully