Kantipur

८ श्रावण २०८३, शुक्रबार
डा. कृष्णप्रसाद ओली

डा. कृष्णप्रसाद ओली

राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष ओली चीनका लागि नेपाली राजदूत हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा वातावरण विज्ञका रुपमा काम गरेका थिए ।

डा. कृष्णप्रसाद ओलीका लेखहरु :

जलवायु परिवर्तनको भूराजनीतिक आँधीबेहरी 

वर्तमान मानवजाति जलवायु परिवर्तनको चपेटामा पर्नुको अहं कारण आफैंले विकास गरेको प्रविधिले हो । सोको समाधान पनि आफैंले भविष्यमा गर्ने अविष्कार र अनुसन्धानमा निर्भर गर्दछ ।

1 min read
The geopolitical storm of climate change

वायुमण्डलमा ‘रातो झन्डा’

२०२५ को मार्च महिनामा नै वायुमण्डलमा दैनिक औसत कार्बनडाइअक्साइडको घनत्व ४३० पीपीएमभन्दा बढेको पाइएको छ, सम्भवतः पृथ्वीको ३० लाख वर्षमा यो पहिलो पटक होला

10 MINS READ
A 'red flag' in the atmosphere

हरितगृह ग्यास उत्सर्जनका मानवीय संकट

तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि चढ्यो भने पृथ्वीको वर्तमान पद्धतिले नयाा र उग्ररूप देखाउन सक्छ भन्ने थियो, सन् २०२४ को तापक्रम विश्व जलवायु मापन केन्द्रहरूको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसको सीमा पार भइसकेको छ

1 min read
The human crisis of greenhouse gas emissions

जलवायु संकटमा नेपालको अग्रसरता

जलवायु परिवर्तनका कारण सिर्जित समस्या र मुद्दालाई समयमै यथोचित सम्बोधन गर्न एक्लैले सम्भव छैन । त्यसैले ‘सगरमाथा संवाद’ लाई विश्वका राजनेता, वैज्ञानिक र नीति निर्माताको छलफल गर्ने थलो बनाउनुपर्छ । हिमाली जलवायुको अन्तर्राष्ट्रिय मुद्दाको नेतृत्व नेपालले लिनुपर्छ ।

1 min read
Nepal's leadership in the climate crisis
Link copied successfully