Kantipur

२३ जेष्ठ २०८३, शनिबार
पवन आचार्य

पवन आचार्य

पवन आचार्यका लेखहरु :

'कमेन्टेटर’ ले थपेको रौनक

प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुति शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाा उचाइमा पुर्‍याइरहेका छन् । जसरी विदेशी ‘कमेन्टेटर’हरूको सहभागिताले प्रतियोगितामा नयाा ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ।

10 MINS READ
The 'commentator' added excitement

संघीयताप्रति अपनत्व बढाउँदै एनपीएल

एनपीएललाई सबै प्रदेशले आफ्नै पहिचानसहित ग्रहण गरेका छन्, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, जनकपुर बोल्ट्स, विराटनगर किङ्स– यी नाम केवल टिमका परिचय होइनन्, प्रदेशका गौरव र सांस्कृतिक पहिचान हुन्

7 MINS READ
NPL increasing its commitment to federalism

भलिबलका तारा

हेर्दा उनीहरू तीन देखिन्छन्, तर खासमा नेपाली महिला भलिबल टोलीको एउटै आत्मा हुन् । सलिना श्रेष्ठको डिफेन्स, अरुणा शाहीको सेटिङ र उषा भण्डारीको स्पाइकले नेपाली भलिबलको सिंगो आकाशलाई उज्यालो बनाएको छ ।

1 min read
Volleyball stars

भलिबलका तीन तारा

हेर्दा उनीहरू तीन देखिन्छन्, तर खासमा उनीहरू नेपाली महिला भलिबल टोलीको एउटै आत्मा हुन् । सलिना श्रेष्ठको डिफेन्स, उषा भण्डारीको स्पाइक र अरुणा शाहीको सेटिङले नेपाली भलिबलको सिंगो आकाशलाई उज्यालो बनाएको छ ।

1 min read
Three stars of volleyball
Link copied successfully