पहिरोले क्षति गरेको संरचनाको तामाकोशीद्वारा १ अर्ब ८० करोडको बिमा दाबी
गलत निर्देशन भए कार्यान्वयन गर्न मिल्दैन भनेर सम्झाउने काम गरिएको छ । प्राधिकरणका हरेक क्रियाकलाप सरकार र विभागीय मन्त्रीको निर्देशनअनुसार प्राधिकरणको बोर्डले गरेको हुन्छ । कानुनी रुपमा वैधानिक आधारमा काम गर्छौं ।
स्रोत सहमति भएका आयोजनाको खरिद सम्झौता माघभित्र गरिसक्नुपर्ने
सम्पत्ति बिमाअन्तर्गतको दाबी मात्र ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ
सुरुङभित्र लाइनिङको काम सकियो, अन्य फिनिसिङको काम जारी
उद्यमी, व्यवसायीको दबाब र विमानस्थल व्यवस्थापनको पहलपछि नोभेम्बर ९ र १० देखि उडान गर्दै फ्लाई दुबई र जजिरा एयरलाइन्स
पोखरादेखि पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीदेखि गलकोट जोड्ने रणनीतिक सडकको पुल तयार
कार्तिक १०, २०८१
यस वर्षको तिहारमा सयपत्री फूलका माला ४० लाख, मखमली फूलका माला ४ लाख ७५ हजार, गोदावारीका माला २० हजार र मिक्स माला ३० हजार गरी ४५ लाख २५ हजार वटा माला खपत हुने एसोसिएसनको अनुमान
तीन महिनाको तुलनामा प्रायः खाद्यवस्तुको मूल्य बढ्यो, तर सरकार मूकदर्शक
कलंकीदेखि बसुन्धरासम्म जथाभाबी भत्काइएको सडकले ट्राफिक जाम बढ्दो, सवारीसाधन गुड्ने मुख्य सडक पनि साँघुरियो
व्यापार घाटा पनि घट्यो, आयातमा सबैभन्दा अगाडि पेट्रोलियम पदार्थ
प्रतिकिलो ४० भारुमा बिक्री हुने टनकपुरमा कडिपत्ताको माग धेरै
प्राधिकरणले वर्षौं पैसा नउठाई आफैंले समस्या सिर्जना गरेको हो, अहिलेसम्म औपचारिक जानकारी आएको छैन, यस विषयमा हिजोचाहिँ छलफल भएको हो, बिजुली काट्नु हुन्न पनि भनेको हो : दीपक खड्का, ऊर्जामन्त्री
कार्तिक ९, २०८१