मानसिक स्वास्थ्य के हो ? लक्षण के–के हुन् ? मानसिक समस्या देखिए कस्तो परामर्श चाहिन्छ ? विद्यालय तहदेखि नै यस्ता विषयमा शिक्षा दिनु अत्यन्तै महत्त्वपूर्ण छ ।
कहिलेसम्म हामी राजनीतिलाई जीविकाको साधन बनाउनेहरूको भरिया बनेर बाँच्ने ? युवाहरूले दुई दिनको फाइदाका लागि कहिलेसम्म नेताको झोले बनेर भोलिको भविष्य साटिरहने ? बुझाइ, विवेक र आत्मसम्मान कहिले जाग्ने ?