काठमाडौंमा वायुको गुणस्तर: ९०
१९.७२°C काठमाडौं
२६ जेष्ठ २०८३, मंगलबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
अब आफैंतिर फर्केर हेरौं र अवलोकन गरौं– म कस्तो छु ? विकासोन्मुख, सभ्य या विकासशील ?
जीवनमा राम्रा या नराम्रा, सकारात्मक वा नकारात्मक कुराले ठूलो अर्थ राख्छन् । त्यसैगरी शिक्षा र सिकाइले गलत, नराम्रा र नकारात्मक कुरालाई चिन्न र ठम्याउन हामीलाई उत्प्रेरित गर्छन् । त्यसैले सुन्नु र सिक्नु पनि शिक्षाकै देन हो भन्ने लाग्छ ।