Kantipur

११ श्रावण २०८३, सोमबार
प्रकाश बम

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।

प्रकाश बमका लेखहरु :

३३ वर्षअघि रावल आयोग कसरी गठन भयो र के भेट्टायो ?

त्यतिबेला भूमिसुधार मन्त्रालयमा नायब सुब्बा रहेका समरबहादुर सिंह यो प्रतिवेदन तयार पार्ने क्रममा खटिएका थिए । ६३ वर्षीय सिंहले त्यतिबेलाको समय सम्झिदै प्रतिवेदन तयार पार्दाको पृष्ठभूमि र कसरी काम गरिएको थियो भनेर सुनाए ।

6 MINS READ
How was the Rawal Commission formed 33 years ago and what did it find?

कांग्रेसको स्पष्टीकरणपछि खड्काले भने- हास्यास्पद र अर्थहीन

'अवैधानिक विशेष महाधिवेशनबाट बनेका कुनै कार्यसमिति, कुनै संचरनाले स्पष्टीकरण सोधेको भन्ने कुरा निरर्थक छ, हास्यास्पद छ र अर्थहीन छ ।'

3 MINS READ
After the Congress's clarification, Khadka said - Ridiculous and meaningless
Link copied successfully