१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

श्रवण मुकारूङ

श्रवण मुकारूङका लेखहरु :

हुमानसिं भुजेलको भैंसी–प्रेम

घटना २०७८ असार–१ गतेको होमेलम्चीको बाढीले हेलम्बूको गोर्नागेसँगैहुमानसिं भुजेलको भैंसी बगायो ।बाइस किलोमिटर तलदेवदूतजस्तो कुनै युवालेभैंसीको उद्धार गर्‍यो ।