Kantipur

२१ जेष्ठ २०८३, बिहीबार
सञ्जीव बराल

सञ्जीव बराल

बराल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव हुन् ।

सञ्जीव बरालका लेखहरु :

बहुउद्देश्यीय जलस्रोत आयोजनाका चुनौती

निर्माण थालनीदेखि सञ्चालन व्यवस्थापनसम्म परियोजना चक्रको जोखिम विश्लेषण अत्यावश्यक छ । देशमा उपलब्ध जलस्रोत उपयोगमार्फत समृद्धि हासिल गर्ने विषयमा राजनीतिक विवाद, अन्तरप्रदेश द्वन्द्व तथा स्थानीयस्तरमा झगडा हुनु हुँदैन ।

1 min read
Challenges of multi-purpose water resources projects

बहुउद्देश्यीय जलस्रोत आयोजनाको विकास यात्रा

नदी प्रणाली वा डाइभर्सन आयोजनासँग केही न केही सभ्यता, धार्मिक आस्था र विश्वास जोडिन्छन् । आयोजना कार्यान्वयन गर्न ती विषयको पनि सम्बोधन गर्न जरुरी छ । कोशी नदीमा रहेको खुवालुङ सभ्यता, त्रिवेणी धाम, महाकालीमा भएको परशुराम धामजस्ता धार्मिक स्थललाई व्यवस्थापन गरेर आयोजना अगाडि बढाउनुपर्छ ।

1 min read
Development Journey of Multi-Purpose Water Resources Project
Link copied successfully