२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

रीता परियार

रीता परियारका लेखहरु :

कांग्रेसभित्र छुटेको समावेशिताको बहस

एक महिनाअघि कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा प्रस्तोता रूपेश श्रेष्ठले सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्मालाई ‘तपाईं माओवादी अध्यक्ष कहिले बन्ने ?’ भनेर सोधेको प्रश्नमा उनले दिएको जवाफले म अवाक् भएँ । उनले आफूले नेतृत्वको दाबी गर्नेबारे कहिल्यै नसोचेको बताइन् ।

हामी सबै नारीवादी हुनुपर्छ !

हामी सबै नारीवादी हुनुपर्छ’ भारतका लेखक तथा महिला अधिकारकर्मी कमला भासिनको प्रसिद्ध भनाइ हो यो । यो भनाइले केहीलाई भ्रमित पनि पार्न सक्छ किनकि कतिपयलाई लाग्छ ‘नारीवाद’ भन्नासाथ ‘पुरुषवाद’ पनि आउँछ । महिलाकै विषयमा आवाज उठाउँदै गर्दा पनि आफूलाई नारीवादी भन्न नरुचाउनेहरूको जमात पनि ठूलै छ समाजमा । तर यो अल्पज्ञान मात्रै हो ।