राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, राहदानी, सवारी चालक अनुमतिपत्र, सामाजिक सुरक्षा लगायतका सार्वजनिक सेवासाग स्वास्थ्य बिमा दर्तालाई चरणबद्ध रूपमा आबद्ध गर्दै स्थानीय स्वास्थ्य संस्थाको क्षमता, जनशक्ति र सेवा गुणस्तर सुदृढ गर्न आवश्यक छ ।
नागरिकलाई तलब खाने, कर तिर्ने, प्रिमियम तिर्न सक्ने र नसक्ने गरी चार वर्गमा विभाजन गर्ने योजना सैद्धान्तिक रूपमा सही छ