जैविक–अजैविक, अस्पतालजन्य, निर्माणजन्य, विद्युतीय र खानीजन्य फोहोर व्यवस्थापनको विषय पेचिलो बन्दै छ । वातावरणीय मात्रै होइन, शासकीय मुद्दा र तहगत सरकारका अन्तरसम्बन्धको आधारसमेत हो– फोहोरमैला व्यवस्थापन ।
पारदर्शिता, स्थायित्व र पूर्वानुमान सुनिश्चित गर्ने गरी कानुनी, नीतिगत तथा संस्थागत पूर्वाधारमा सुधार गर्दै एकीकृत र दिगो लगानी रणनीति अवलम्बन गर्न सकेको अवस्थामा नेपाल एफडीआईका लागि दक्षिण एसियामा उदीयमान गन्तव्य बन्न सक्दछ ।