Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
माधव तिमल्सिना

माधव तिमल्सिना

तिमल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् ।

माधव तिमल्सिनाका लेखहरु :

कहिले संरक्षण हुन्छ उपभोक्ता अधिकार ?

नागरिकको जीउज्यान र स्वास्थ्यप्रति सरकार पूर्ण संवेदनशील हुनुपर्छ । स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, विद्युत्, खानेपानीजस्ता विकासका पूर्वाधारमा जुन कछुवा गति देखिएको छ, त्यसको नकारात्मक असर आम सर्वसाधारणमा पनि परेको छ 

1 min read
When consumer rights are protected?

स्वास्थ्यसँग जोडिएको विषय भएकाले खाने तेलको प्रयोगमा सचेत बनौं

हामीले तेल कति मात्रामा खानेभन्दा पनि हामीले खाइरहेको तेल कस्तो गुणस्तरको छ ? कुन ब्रान्डको भन्दा कुन तेल ठीक/बेठीक, कुनमा मिसावट छैन आदि विषयलाई ख्याल गर्नुपर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समय–समयमा बजारका अत्यावश्यकका सामग्रीमा मिसावटका विषयमा जानकारी दिनुपर्छ ।

1 min read
Let's be aware of the use of cooking oil as it is a health issue

कालोबजार ऐन संशोधनले उब्जाएको प्रश्न

स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, विद्युत्, खानेपानी, सडकलगायत अत्यावश्यक सेवा प्रभावकारी सञ्चालन र गुणस्तरमा हुने खेलाँचीले हजारौं नागरिकले धन सम्पत्तिमात्रै होइन अनाहकमा ज्यानसमेत गुमाउनुपरेको छ ।

1 min read
A question raised by the amendment to the Black Market Act
Link copied successfully