Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
गीता केसी दर्नाल

गीता केसी दर्नाल

गीता केसी दर्नालका लेखहरु :

राजनीतिमा अब महिला पहिला

जहिले पनि महिलाको सहभागितालाई पुरुषहरूले केवल आफ्नो स्वार्थ पूरा गर्ने भर्‍याङ बनाउँदै आए र स्वार्थ पूरा भइसकेपछि त्यो भर्‍याङलाई निकालेर फालिदिने प्रवृत्ति देखियो । त्यसैले अब खोक्रो भाषण र कागजमा मात्रै महिलाको अधिकारको चिन्ता गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ ।

6 MINS READ
Women first in politics now

राजनीतिमा अब महिला पहिला

गीता केसी दर्नाल लेख्छिन् - मतदाता संख्यामा महिला धेरै भए पनि राजनीतिक दलहरूले टिकट दिँदा ती किन वञ्चित हुन्छन् ? ४९ प्रतिशत मतदाता महिला हुँदा देशभर ११ प्रतिशतलाई मात्रै प्रत्यक्षमा उम्मेदवार बनाइनु न्यायसिद्ध हुन सक्छ ?

6 MINS READ
Women first in politics now

महिला सुरक्षित हुने ठाउँ कहाँ ?

मानिसका लागि सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर हो । तर, तथ्यांकले भन्छ— महिला र बालिका घरमै असुरक्षित छन् । यसले देखाउँछ– ती कहीँ, कतै र कुनै कुनामा पनि सुरक्षित छैनन् ।

8 MINS READ
Where is a safe place for women?
Link copied successfully