हामी नेपाललाई दिगो विकाससम्बन्धी उपयोगी अनुभव र विकसित विज्ञान प्रविधि प्रदान गर्न चाहन्छौं र नेपाल पक्षसँग मिलेर एकसाथ हरित विकास र ऊर्जा रूपान्तरणलाई अघि बढाउन चाहन्छौं
नयाँ परिवेशमा चीन र चिनियाँ छिमेकी देशहरूले कसरी युगको चुनौतीलाई साझा रूपमा सामना गर्ने हो ? यो अति महत्त्वपूर्ण व्यावहारिक प्रश्न बनेको छ, टाढाको नातेदारभन्दा नजिकको छिमेकी बढी भरपर्दो हुन्छ भनेर चिनियाँ जनताले धेरै पहिलेदेखि नै बुझेका छन्
चीनको उच्चस्तरीय खुलापनको विस्तार, स्मार्ट भन्सारको निर्माणले नेपाली विशेषतायुक्त उत्पादनले चीनको बजारमा प्रवेश पाउन सहयोग पुग्नेछ र त्यसबाट नेपालको आर्थिक–सामाजिक विकासमा पनि टेवा पुग्नेछ