२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिन्दु शर्मा

बिन्दु शर्माका लेखहरु :

प्लेटोलाई प्रश्न

प्लेटो ! तिमी त अस्ताउँदो समयको एउटा उदाउँदो न्यानो घाम कर्पोरेट क्षितिजले छेलिएको इतिहासको एउटा पारिलो यामकहिले कुदिहिँड्छौ कलमसँगै‘रिपब्लिक’ का क्रूर शासकीय पन्नाहरुमाकहिले यस्सै गफिइरहन्छौ कविताको नैतिकतामाथि बकवास बकबास बोल्दै‘इयन’ का हुकुमी अक्षरहरुमाकहिले उतर्सिंदै फरमान जारी गर्छौ—‘कविलाई निष्कासन गर मेरो आदर्श गणराज्यबाट !’