इजरायली संसद्का अध्यक्ष आमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइका लागि पहल गरिदिन आमा पद्मा र बहिनी पुष्पाले आग्रह गरेका छन् ।
इजरायल टेकेपछि भक्कानिँदै आमा पद्माले भनिन्, ‘हामी विपिनलाई लिन आएका हौं, सबैले मद्दत गर्नुस्, मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्’
२२ महिना लामो युद्धमा ६० हजार प्यालेस्टिनीको मृत्यु र डेढ लाख घाइते भएको समाचार एजेन्सी बीबीसीको दाबी छ । गाजा कब्जा गर्ने इजरायलको घोषणापछि दुवैतर्फबाट आक्रमण तीव्र छ ।
शान्तिपूर्ण तवरले नै समस्या समाधान गर्न सकिने उपाय हुँदाहुँदै पनि नेतान्याहुको सरकारले युद्ध चाहेको भन्दै इजरायलभित्रै विरोध भइरहेको छ
हमास आक्रमणमा १२ सय मारिएका थिए भने विपिनसहित २५१ जना बन्धक बनाइएका थिए, इजरायलले प्यालेस्टाइनमा हमला गर्दा ६० हजारभन्दा बढी मारिएका छन्, उनीहरूमध्ये १८ हजार ५ सय बालबालिका र ९ हजार ७ सय महिला छन् ।