विद्यालय भवन मात्रै होइन, सक्षम पुस्ता निर्माणको महत्त्वपूर्ण स्थल हो । समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भ नै नबुझी शिक्षा नीति बनाउँदा व्यवहारमा त्यो सफल हुन सक्दैन ।
वीणा झा लेख्छिन्– चर्का चुनावी आवाज र कोलाहलभित्र एउटा महत्त्वपूर्ण विषय मधुरो हुँदै गएको छ— सचेत र विवेकपूर्ण मतदाता निर्णय । चुनावी घम्साघम्सीबीच रहेरै सही उम्मेदवार छान्नुको विकल्प छैन ।