Kantipur

२३ जेष्ठ २०८३, शनिबार
अमर न्याैपाने

अमर न्याैपाने

नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ अमर न्याैपाने मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनकाे सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी लगायतका पुस्तक प्रकाशित छन् ।

अमर न्याैपानेका लेखहरु :

तिमी कहिले मखमली, कहिले सांसारिक

चालीस नलागुन्जेल जीवन बुझ्नभन्दा भोग्न मजा लाग्थ्यो, अहिले भोग्नभन्दा बुझ्न मजा लाग्छ । जीवन उही हो, उमेरका छालहरू फरक–फरक हुन्छन् । किनारहरू बन्दै भत्कँदै र भत्कँदै बन्दै गरिरहेका हुन्छन् । 

1 min read
You are sometimes velvety, sometimes mundane

सामाजिक सञ्जालको जाल

सञ्जालमा मलगायत ८ लेखकको फोटोसहित पोस्ट लेखियो– यूएसएड, नर्वे र जर्मनीको पैसा खाएर किताब लेख्नेहरू...। कमेन्टमा अत्यन्तै अशिष्ट गाली थिए । आखिर सञ्जालमा किन हुन्छ मानहानि र चरित्रहत्या ? 

1 min read
The web of social media
Link copied successfully