चुनावी अभियानमा गणितको भूमिका निर्णायक हुन्छ । यसलाई ‘कस्ट पर भोट–सीपीभी’ अर्थात् एक मत प्राप्त गर्न लाग्ने लगानी र ‘इम्प्रेसन टु कन्भर्सेसन रेसियो’ का आधारमा विश्लेषण गर्न सकिन्छ ।
नेपो बेबी नेपोटिजमको छोटो रूप हो, जसले नातावाद, कृपावादलाई प्रश्रय दिन्छ, ‘राम्रोलाई हाम्रो’ भन्दा ‘हाम्रोलाई राम्रो’ मान्ने परिपाटी स्वार्थकै उपज हो ।