Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
ब्रबिमकुमार

ब्रबिमकुमार

ले द्वन्द्वोत्तर मुलुकहरू अफगानिस्तान, इराक, दक्षिण सुडान र लेसोथोमा संयुक्त राष्ट्रसंघीय निकायमा निर्वाचन र सञ्चार विज्ञका रूपमा काम गरेका छन्

ब्रबिमकुमारका लेखहरु :

संकटको महाभुमरीमा पश्चिम एसिया

आर्थिक, सामरिक र युद्धमा प्रत्यक्ष एवं परोक्ष सहभागिताका हिसाबले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो तनावका रूपमा पछिल्लो द्वन्द्वलाई हेर्न थालिएको छ । युद्ध कहिले र कुन टुंगोमा पुग्छ ? कसैलाई थाहा छैन । तर, यति भन्न सकिन्छ– आजैका दिनमा तत्काल युद्धविराम भए पनि यस द्वन्द्वले पारेका घाउहरू सामरिक, सुरक्षा, राजनीति र आर्थिक क्षेत्रमा लामो समय दुखिरहनेछन् ।

20 MINS READ
West Asia in the throes of crisis

किन बारम्बार भइरहन्छ युवा विद्रोह ?

जब लोकतन्त्र औपचारिक प्रक्रिया र आवधिक चुनावमा सीमित भई जनजीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन असफल हुन्छ, तब युवाले लोकतन्त्रकै दायराभित्र बसेर पनि त्यसको अभ्यासमाथि प्रश्न उठाउन विद्रोह र प्रतिरोधहरू भइरहन्छन् ।

15 MINS READ
Why do youth rebellions keep happening?
Link copied successfully