२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लक्ष्मी भण्डारी

लक्ष्मी भण्डारीका लेखहरु :

क्वियरका मनका कुरा 

भित्री मनको कुरा कसले बुझिदिने ? हातखुट्टा, अनुहार, शरीरको बाहिरी भागमा लागेको चोट सहजै देखिन्छ, जसको उपचारका लागि अस्पताल दौडाइन्छ तर मनभित्र लागेको घाउ–चोट कसले देख्ने ? कसले बुझ्ने ? कसले उपचार गरिदिने ?,’ आफ्ना पीडा, तनाव र दुःखका लस्कर सुनाइरहेकी छन् एरियना (नाम परिवर्तन) ।

निर्णयको ‘फ्रिडम अफ एक्सप्रेसन’

र्‍यापरहरूको सम्झना मात्रैले हाम्रो मस्तिष्कमा केही बिम्ब ओहोरदोहोर गर्छ, जस्तो ‘फ्रस्ट्रेटेड’ शब्दहरूले भरिएका गीत–संगीत, ट्याटु हानेका र झोलाजत्रा लुगा लगाउने मान्छे...! तर, असलमा र्‍याप संगीत हो के ? अनि को हुन् र्‍यापर ? किन जन्मिन्छन् र्‍यापर र र्‍याप संगीत ? 

ट्रेन्डिङमा ‘नेल आर्ट’

नङहरूमा ‘पेन्ट’ गर्ने, सजाउने, बढाउने र सुशोभित गर्ने रचनात्मक कार्य हो, ‘नेल आर्ट’ । यो एक प्रकारको कलाकृति हो, जुन हातगोडाका नङमा गर्न सकिन्छ । स्वास्थ्य, सौन्दर्य र फेसनसँग जोडिएको ‘नेल आर्ट’ नेपालमा भने डेढ दशकयता विस्तार भएको हो । पछिल्लो समय संसारभर प्रचलित र महँगो पेसा मानिएको ‘नेल आर्ट’का सेवाग्राही खासगरी व्यावसायिक महिला र सेलिब्रेटीहरू हुन् ।