हजारौं वर्ष पहिलेको मान्छेको इतिहास कहीं देख्न सकिन्छ भने त्यो माथिल्लो मुस्ताङमै हो । भीर–पाखामा आदिमानव बसोबास गर्ने गुफाका दृश्य मुस्ताङमा नौला होइनन् ।
वालेसले १९ औं शताब्दीको मध्यमा ‘वालेस लाइन’ भनिने रहस्यको व्याख्या मात्रै गरेनन्, संसारमा प्रजाति उत्पत्तिसम्बन्धी चार्ल्स डार्बिन सिद्धान्तलाई पनि सहयोग पुर्याए । तिनै वालेस हिाडेको इन्डोनेसियाका टापु पछ्याउँदा नेपालका संरक्षण–वैज्ञानिकको मस्तिष्कमा पनि प्रकृति र जीवका सम्बन्धबारे अनगिन्ती प्रश्न थपिएका छन् ।