Kantipur

२४ जेष्ठ २०८३, आइतबार
केदार शर्मा

केदार शर्मा

केदार शर्माका लेखहरु :

लोकप्रियतावादको बौद्धिक आवरण

आलोचना गर्ने जति सबैलाई ‘पुरानो व्यवस्थाका मतियार’ भनेर खारेज गर्ने धुनमा सापकोटाले के बिर्सेका छन् भने, जुन स्थापित बौद्धिक र कानुनी वृत्तको उनले खिल्ली उडाएका छन्, पपुलिस्ट अधिनायकवादबाट लोकतान्त्रिक संस्था र आम नागरिकको अधिकार जोगाउने अन्तिम रक्षाकवच वास्तवमा त्यही हो ।

13 MINS READ
The intellectual veneer of populism

देवीको छवि

समाजमा कुनै पनि कुराको छवि निर्माणका अनेकौँ उपकरणहरू हुन्छन् र तीमध्येका प्रमुख हुन् कथा । हाम्रा मनमा देवीदेवताको छवि ध्यानमुद्रा, स्तोत्र मन्त्र र पूरा कथा-पुराण, लोककथा, प्रतीक, प्रतिमाहरूबाट मात्र होइन, व्यापारिक प्रयोजनले बनाइएका तस्बिर, मूर्ति र सञ्चारमाध्यमहरूले कोरिदिएका हुन्छन्।

1 min read
An image of a goddess
Link copied successfully