काठमाडौंमा वायुको गुणस्तर: ४८
२०.९८°C काठमाडौं
५ श्रावण २०८३, मंगलबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
जनता नै भ्रष्ट र बेइमान भयौं भने हामीले सुशासनको अपेक्षा गर्नु नै व्यर्थ हुन्छ।
इतिहास साक्षी छ, जब–जब कुनै दलले स्पष्ट बहुमत पायो, उसमा शक्तिको उन्माद देखियो । रास्वपाका नवनिर्वाचित प्रतिनिधिहरूलाई मेरो स्पष्ट आग्रह छ । यो बहुमतलाई अहंकारका रूपमा होइन, गम्भीर जिम्मेवारीका रूपमा लिनुहोस् ।