९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुदर्शन पौडेल

लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा सहप्राध्यापकका रुपमा कार्यरत छन् ।

सुदर्शन पौडेलका लेखहरु :

स्तनपान प्रवर्द्धन सबैको जिम्मेवारी

'स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं' भन्ने नाराका साथ २०७९ साउन १६ देखि २२ गते (अगस्ट पहिलो हप्ता) नेपाल लगायत विश्व भरी स्तनपान सप्ताह मनाइएको छ । स्तनपानले शिशुको मृत्युदर घटाउने अध्ययनहरुले देखाएका छन् ।

मौलिकता हराएको शिक्षाका कारण पहिचान गुमाउदै नयाँ पुस्ता

कोभिडपश्चातको अवस्थामा नेपाली समाजले आफ्ना पुरातन ज्ञान र सीपहरुलाई प्रारम्भिक शिक्षादेखि व्यावसायिक तालिमको माध्यमबाट जगेर्ना गर्नुपर्ने टड्कारो खाँचो महसुस गरेको छ । यसो भन्दैमा हाल विज्ञानको विकासबाट प्राप्त भएका उपलब्धिहरूलाई बिर्सनुपर्छ भनिएको होइन ।