काठमाडौंमा वायुको गुणस्तर: ६३
२१.१६°C काठमाडौं
१० श्रावण २०८३, आइतबार
(खड्का जेन–जी आन्दोलनपछि सेनासँग संवाद गर्ने टोलीका एक सदस्य हुन्)
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
राम्रो शासन भाइरल भिडियोबाट होइन, देशका बलिया संस्था र विधिको शासनबाट मापन हुन्छ । प्रभावशाली दृश्य र प्रभावकारी शासन फरक कुरा हुन् भन्ने यो सरकारले हेक्का राख्नैपर्छ ।