काठमाडौंमा वायुको गुणस्तर: ७७
१८.०६°C काठमाडौं
२९ जेष्ठ २०८३, शुक्रबार
तिवारी अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
जब समाजमा ‘सफलता’ शंकाको विषय हुन्छ र ‘असफलता’ सहानुभूति, तब त्यहाँ न नीति टिक्छ, न नेतृत्व बन्छ ।
७५३ स्थानीय तहलाई ३०० मै झार्ने हो भने राज्यलाई कति रकम बचत हुन्छ ? पालिकाको संख्यामात्रै घटाएर वडालाई जस्ताको तस्तै राख्ने हो कि वडाको संख्या पनि घटाउने ? यस्ता विषयमा बहस भएको देखिँदैन ।