भुसालले दक्षिण कोरियाको काइस्ट स्कुल अफ बिजनेसबाट सोसल इकोनोमीमा स्नातकोत्तर गरेका छन् । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्
वैदेशिक रोजगार बोर्डअनुसार वार्षिक १३०० भन्दा बढी श्रमिकको मृत्यु र दैनिक ३–४ शव भित्रिनु ‘कफिन अर्थतन्त्र’ को भयावह चित्र हो । कल्याणकारी कोषको ७ लाखले अत्यधिक श्रम र मानसिक तनावको अदृश्य शोकलाई क्षतिपूर्ति गर्न सक्दैन ।