काठमाडौंमा वायुको गुणस्तर: ५८
२६.४६°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
कर्पुटारे भाका अर्थात् लमजुङे ठाडो भाकामा मादल र मुजुरा बजाइन्छ । गायनमा पुरुष र महिलाको सहभागिता भयो भने रोमाञ्चक हुन्छ । नृत्यको चालामाला अन्य गीतभन्दा भिन्न हुन्छ ।