काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
श्रेष्ठ कलाकार हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
तिमी त ठ्याक्कै बा जस्तै रै’छौ भन्दा मलाई खुसी लाग्छ । तर कतिपयले मलाई कला क्षेत्रमा आफ्नो शैली नल्याएको र बाकै शैली पछ्याएको भन्छन् । तर सधैं मेरो जवाफ हुन्छ– मैले आफूभित्र कहीं न कतै बापन हुर्काइरहेको छु । जुन मबाट पर जानै सक्दैन ।