बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा जनआक्रोश स्वाभाविक हो । तर दीर्घकालीन समाधानका लागि केवल कडा सजाय पर्याप्त हुादैन । प्रभावकारी अनुसन्धान, छिटो न्याय प्रक्रिया, पीडितमैत्री कानुनी प्रणाली, सामाजिक चेतना र अपराध रोकथामका उपायहरू आवश्यक छन् ।
7 MINS READ