Kantipur

६ श्रावण २०८३, बुधबार
सुरेशबहादुर धामी

सुरेशबहादुर धामी

धामीले जेन-जीको प्रतिनिधित्व गर्छन्।

सुरेशबहादुर धामीका लेखहरु :

प्रत्यक्ष निर्वाचित कार्यकारी- कमजोर जगमा महल ठड्याउने प्रयास

लोकतन्त्रको मूल शक्ति नेतामा होइन, संस्थागत संस्कारमा निहित हुन्छ । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका लागि आवश्यकता वा अभिशाप के बन्ने हो, यसको उत्तर भविष्यमाथि होइन, आज हामीले निर्माण गरिरहेको संस्थागत आधारमाथि निर्भर रहनेछ ।

6 MINS READ
Directly elected executive - an attempt to build a palace on a weak foundation
Link copied successfully