सुरज सुवेदी

'देश बलियो बनाउने नाममा शासकहरु मानिसलाई अलग्याउँदै छन्'

पाकिस्तानमा जन्मिएको २५ वर्षीय लेखक जमिल जान कोचाईको पहिलो किताब ’९९ नाइट्स इन लोगाड’ डीएससी पुरस्कारको सर्टलिस्टमा परेको खबरले उत्साहित थिएँ । उनी पोखरा आउँदै थिए । म पोखरा जाँदै थिएँ।पोखरामा पुगेकै साँझ खाना खाने बेलामा उनलाई देखेँ। कसैसँग गफ गरिरहेको थिए। मलाई भेटेर कुरा गर्न मन भएको भए पनि गएर बोलाइहाल्न मन लागेन। उनको बारेमा थप बुझेर मात्र भेट्छु सोचेँ।

प्रतिवादका स्वर पहिलाभन्दा कमजोर हुँदै गएका छन् : मनोरञ्जन व्यापारी 

‘मैले तपाईंको किताब ल्याएको छु। अटोग्राफ दिनुहुन्छ?’ फेवातालको किनारमा बसेर कुराकानी सुरु गर्नुभन्दा पहिला मनोरञ्जन व्यापारीलाई सोधेँ। 

कोही किन नाटक हेरोस्

काठमाडौंबाहिरका रंगमञ्च पनि सक्रिय रहे । पोखरा थिएटरले पटक–पटक काठमाडौंका नाटकहरुलाई बोलाएर मञ्चन ग‍र्‍यो । आफ्नै नाटक पनि मञ्चन ग‍र्‍यो । यस्तै जनकपुर, विराटनगर, झोराहाट, दमकमा पनि नाटक गतिविधि भइरहे । अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि काठमाडौं आएका विदेशी नाटकहरु पनि पुगे ।

सुरज सुवेदीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।