Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
सुरज सेजुवाल

सुरज सेजुवाल

अधिवक्तासमेत रहेका सेजुवाल नेपाल विद्यार्थी संघका केन्द्रीय प्रवक्ता हुन्।

सुरज सेजुवालका लेखहरु :

स्ववियु निर्वाचन : विवाद र समाधानको बाटो

स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच स्वतन्त्र र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने हो। तर मातृ पार्टीहरूको अनावश्यक हस्तक्षेपका कारण यसले दलीय प्रतिस्पर्धाको रुप धारण गरिरहेको छ। स्ववियु निर्वाचन विद्यार्थीहरूको नेतृत्व विकास गर्ने प्रमुख अवसर हो । यदि यो निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गरियो भने विद्यार्थीहरूको भविष्य मात्र होइन, समग्र शैक्षिक प्रणालीमै सकारात्मक प्रभाव पार्न सक्छ।

1 min read
Swabiyu Elections: Controversies and Ways of Resolution
Link copied successfully