Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
स्मृति हरिजन

स्मृति हरिजन

स्मृति हरिजन चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन् ।

स्मृति हरिजनका लेखहरु :

रियल हिरो त बुबा नै

मेरो भविष्य र खुसीका लागि बुबाले दुःखकष्ट, संघर्ष गर्नुभयो, गहना बेच्नुभयो, ऋण लिनुभयो, मजदुरी गर्नुभयो, अपमान सहनुभयो । एउटा असल अभिभावकले जे गर्नुपर्थ्यो, त्यो सबै गर्नुभयो ।

1 min read
The real hero is the father
Link copied successfully