२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

शोभाकान्त पौडेल

शोभाकान्त पौडेलका लेखहरु :

भारतसँगै बंगलादेशमा पनि सिमेन्टको बजार खोजौं

चालु आर्थिक वर्षमा ७ अर्ब रुपैयाँको बिटुमिन आएको छ । नेपालमा करिब १ अर्ब ९५ करोडको सिमेन्ट आयात भयो । अरुण जस्ता आयोजनालाई चाहिने गुणस्तरको उत्पादन गर्न सके करिब २ अर्ब रुपैयाँको बजार यहीं छ । तर ०७६/७७ मा त्यस बेलाको मूल्यअनुसार क्लिंकर मात्रै १२ अर्ब रुपैयाँको आयात भएको थियो । अझै पनि १ अर्ब ९५ करोडको आएको देखिन्छ ।