जब ‘पपुलिस्ट’ नेताहरूले वैचारिक मार्गभन्दा जनताको आवेग, उत्तेजना र आक्रोशलाई सत्ताको सिँढीका रूपमा प्रयोग गर्न थाल्छन्, तब वैचारिक धरातल कमजोर हुँदै ध्रुवीकरणको अवस्था सिर्जना हुन्छ । जब राजनीति विचारको प्रतिस्पर्धा नभई आवेग र ‘हामी वा उनीहरू’ भन्ने कठोर ध्रुवीकरणमा फस्छ, तब लोकतन्त्रको आधारभूत मर्म नै समाप्त हुन्छ ।
8 MINS READ