काठमाडौंमा वायुको गुणस्तर: ६४
२१.११°C काठमाडौं
९ श्रावण २०८३, शनिबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
दिनभरि टिपेको प्लास्टिक, सिसी–बोतल, कागज किनिदिने ठाउँसम्म पुर्याउन नभ्याउँदा घर नजिकै कहिले होटल/पसल पछाडि राखेर कोठामा आउँछु । बिहान जाँदा त्यही पनि कसैले चोरिसकेको हुन्छ । आफ्नो सामान राखेको ठाउँमा नभेट्दा धुरुधुरु रुन्छु ।