यो पुस्तामा एउटा ठूलो विरोधाभास छ । आफूहरू छिट्टै भावुक हुन्छन्, भावनामा तानिन्छन्, तर अरूको भावनाको सम्मान गर्न भने धेरै चासो देखाउँदैनन् । सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ हुने विषयमा भावनात्मक प्रतिक्रिया दिन्छन्, तर नजिकैको मानिसको पीडाप्रति धेरै संवेदनशील देखिँदैनन् ।
7 MINS READ